tallest shiva statue in nepal ! कैलाशनाथ महादेव मूर्ति सांगा - Tour nepal

Tour nepal

This blog, information about famous places, like temples, cities, museums, lakes, mountains, national parks, hotels, malls, around Country Nepal.

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Your Ad Spot

Monday, August 20, 2018

tallest shiva statue in nepal ! कैलाशनाथ महादेव मूर्ति सांगा

Nepal Tour & NewsTallest shiva statue in nepal यस कैलाशनाथ महादेवको मूर्ति संसारको सबैभन्दा लामो शिव प्रतिमा हो। यो कैलाशनाथ महादेव मूर्ति सांगामा स्थित छ ज ुन नेपालको भक्तपुर र काभरेपलाञ्चोक जिल्लाको सिमामा पर्दछ, र यो कैलाशनाथ महादेवको मूर्ति काठमाडौंबाट २० किलोमिटरको द ुरिमा रहेको छ। यस प्रतिमाको उचाई १४३ फिट छ र यो मूर्ति तामा, जस्ता, कंक्रीट र इस्टिल आदि प्रयोग बाट बनाइएको हो। यस कैलाशनाथ महादेवको मूर्तिको दर्शन तथा भ्रमण गर्न हप्तामा ५००० भन्दा बडि आगन्तुकहरु आउने गर्छन र शुक्रवार,शनिवार, हिन्दु चाडपर्वहरू र राष्ट्रिय बिदाहरूमा एकदमै ठूलो संख्यामा आगन्तुकहरु दर्शन तथा भ्रमणको लागि आउने गर्छन। साथै यस स्थानमा सबारि साधन पार्किङ्गको लागि उचित स्थानरहेको छ, टाडा बाट आउने आगन्तुकहरुका लागि खान र बस्नको लागि होटेल, रेस्ट टुरेन्टको ब्यबस्था रहेको छ , ससाना बालबालिका लागि पिङ्ग, झुला आदि जस्ता भएको पार्कको ब्यबसथा रहेको छ। यस स्थानमा आगन्तुकहरूको संख्याको कारणले गर्दा धार्मिक पर्यटनमा यसले ठुलो योगदान दिएको छ, जसले गर्दा स्थानीय समुदायको आर्थिक गतिविधि बढ्नाले नजिकैका गाउँहरूको विकासमा राम्रो प्रभाव पारेको छ।अरु तसविर हेर्नको लगि यो लिङ्कमा क्लिक गर्नुहोस http://nepaltn.blogspot.com/p/blog-page_20.html

The Kailashnath Mahadev statue is the tallest Shiva statue in the world. The Kailashnath Mahadev statue is located in Sanga, which borders Bhaktapur and Kavrepalanchok districts of Nepal, and it is located about 5 km from Kathmandu. The statue is 5 feet in height and the statue is made of copper, zinc, concrete and easel. More than 8 visitors come in a week to visit and visit this Kailashnath Mahadev statue, and on Friday, Saturday, Hindu festivals and national holidays a large number of visitors come for sightseeing and touring. Apart from this, there is a proper parking space for the suburbs, hotels and restaurants for the visitors coming from TADA, restrooms, parks for the children and puppies for the children. Due to the number of visitors to this place it has contributed greatly to religious tourism, which has increased the economic activities of the local community and has a good impact on the development of nearby villages. Click on this link to see more pictures
http://nepaltn.blogspot.com/p/blog-page_20.html

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot