Sahid smarak hetauda l साहिद स्मारक हेटौडा - Tour nepal

Tour nepal

This blog, information about famous places, like temples, cities, museums, lakes, mountains, national parks, hotels, malls, around Country Nepal.

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Your Ad Spot

Tuesday, July 17, 2018

Sahid smarak hetauda l साहिद स्मारक हेटौडा



Sahid smarak hetauda l साहिद स्मारक हेटौडा
साहिद स्मारक हेटौडा शहरको पश्चिममा स्थित छ। यो हेटौडाको को लोकप्रिय आकर्षणहरु मध्ये एउटा अनौठो स्थान हो जुन नेपालको शहीदहरुको सम्मानको लागि निर्माण गरिएको हेटौडाका प्रसिद्ध पार्कहरु मध्ये एक हो । जसमा ब्रिटिश युद्धको समय आफ्नो जीवन गुमाएका सहिदहरुको सम्मानको लागि बनाएको यो पार्क एक पर्यटक स्थान भएको छ।यस पार्कको मुख्य आकर्षण यी शहीदहरूको मूर्तिकला हो जुन एउटा ठूलो चट्टान कोरिएको छ। साथै नेपाल इतिहासमा ऐतिहासिक व्यक्तित्व मध्ये, नेपाल राजनीतिज्ञ र कम्युनिस्टका नेता मदन कुमार भण्डारीको मूर्तिकला पनि राखिएको छ ।यस पार्कको अन्य आकर्षणहरुमा चिडियाघर रहेको छ जसमा केहि सामान्य जंगली जनावरहरू छन्।र यो पार्क पिकनिकको लागि प्रसिद्घ स्थान रहेको छ साथै यस पार्कमा स्विमिङ पुल छ जुन गर्मि समयमा युवाहरुको लागि धेरै लोकप्रिय रहेको छ र पार्कमा युवा तथा बच्चाहरुका लागि रोटे पिङ, झुला आदिको ब्यबसथा रहेको छ
अरु तसविर हेर्नको लगि यो लिङ्कमा क्लिक गर्नुहोस http://nepaltn.blogspot.com/p/blog-page.html

The Sahid smarak hetauda is located west of the city of Hetauda. This is one of the most popular attractions of Hetauda which is one of Hetauda's famous parks built to honor the martyrs of Nepal. Designed to honor the martyrs who lost their lives during the British war, the park has become a tourist attraction. Also a sculpture of Nepal politician and Communist leader Madan Kumar Bhandari is one of the historical figures in Nepal history. Other attractions of this park are the zoo which has some common wild animals. And this park is famous for picnic as well as the swimming pool which has a swimming pool. Summer is very popular for young people and the park is full of youth and children Gear ferris wheel, swing etc. is byabasatha

Click this link to see more photos http://nepaltn.blogspot.com/p/blog-page.html

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot