ugratara temple dadeldhura ! उग्रतारा देवीको मन्दिर - Tour nepal

Tour nepal

This blog, information about famous places, like temples, cities, museums, lakes, mountains, national parks, hotels, malls, around Country Nepal.

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Your Ad Spot

Wednesday, July 18, 2018

ugratara temple dadeldhura ! उग्रतारा देवीको मन्दिर

ugratara temple dadeldhura ! उग्रतारा देवीको मन्दिरउग्रतारा देवीको मन्दिर माहाकालि अञ्चलको डडेलधुरा जिल्लाको सदरमुकामबाट पाँच किलोमिटर उत्तरमा छ ।यस शक्तिपीठ उग्रतारालाई प्राकृतिक प्रकोप बाट जोगाउन, सन्तानको फल दिने र आफनो मनकामना पुरा गराउने देवीका रूपमा लिने गरिन्छ । उग्रतारा देवीको उत्पत्तिका बारेमा स्थानीय मान्यना अनुसार, यस गाउंमा बस्ने साउद जातिका एक जना व्यक्तिले हलो जोत्ने बेलामा बारिमा मूर्ति भेट्टाएका थिए र त्यस स्थानमा यस मूर्तिलाई प्रतिष्ठापन गराएको थियो, तेसै कारणले हालसम्म पनि उनकै सन्तान साउदहरूले यस मन्दिरको पुजारी रहेका छन । साथै वैशाखको पूर्णिमा, साउनको पूर्णिमा, दशैं, माघे संक्रान्ति र कात्तिक पूर्णिमामा यहाँ भव्य मेला लाग्ने गर्दछ ।
अरु तसविर हेर्नको लगि यो लिङ्कमा क्लिक गर्नुहोस http://nepaltn.blogspot.com/p/ugratara-temple-images.html

The temple of Ugratara Devi is located five km north of the headquarters of Dadeldhura district of Mahakali zonal. According to local beliefs about the origin of the Ugratara goddess, a Saudite living in this village found a statue at Bari during the plowing and installed the idol at that place, which is why her descendant Saud is still a priest of this temple. In addition to the full moon of Baisakha, the full moon of Dashain, Dashain, Maghi Sankranti and Kartik Purnima are held here.


Click this link to see more photos http://nepaltn.blogspot.com/p/ugratara-temple-images.html

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot